मङ्गलाचरण
ना. [सं.]
- कुनै मङ्गलकार्यको प्रारम्भमा पढिने वा गाइने मन्त्र वा श्लोक।
- ग्रन्थको आरम्भमा मङ्गल- कामना तथा सफल समाप्तिका निम्ति लेखिने पद्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)