मङ्गलिनी

ना. [सं.]

  1. विवाह आदि शुभ कार्यमा मङ्गलगान गाउने स्त्री; मङ्गलेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)