मङ्गलु

ना. [सं. मङ्गल+उ]

  1. मङ्गलकार्यमा गाइने गीत; मङ्गलगान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)