मङ्गलेरी

वि. [मङ्गल+एरी]

  1. मङ्गल गीत गाउने (महिला); मङ्गलेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)