मङ्गलेनी

ना. [मङ्गल+एनी]

  1. मङ्गलगान गर्ने स्त्री; मङ्गलिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)