मङ्गोल
ना. [मङ्गोलिया (देश)]
- अनुहार चेप्टो र नाक थेप्चो हुने मङ्गोलिया आदिम थलो भएको भोटबर्मेली भाषा- परिवारसमूहको एक जाति।
- उक्त जातिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मङ्गोलिया (देश)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)