मङ्सिर
ना. [सं. मार्गशीर्ष]
- वर्षको आठौँ महिना; कात्तिक र पुसका बिचमा पर्ने महिना; मार्गमास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मार्गशीर्ष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)