मचमच
क्रि.वि. [अ. मू. मच्+अ (द्वि.)]
- दह्रो पाइलाले बिस्तारै टेकेर हिँड्ने गरी।
- लुगाफाटा धुँदा बेसरी मिचमाच पारेर।
- च्याप्पच्याप्प समाएर गोडा मिच्ने गरी।
- कुनै लचिलो पदार्थमा भार पर्नाले शब्द आउने किसिमसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)