मचमचती/मचमची

क्रि.वि.

  1. अझै तीव्र रूपमा मचमच पारेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)