मच्कनु
अ.क्रि. [मचक्+नु]
- घर, खाट, टाँड आदिका दलिन थर्केर वा भार बढ्ता भएर लच्कनु; मच्किनु।
- कुनै गह्रौँ वस्तु हल्लेर लच्कनु वा नुहुनु।
- सङ्कोच मान्नु; धक मान्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [मचक्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)