मचिया

ना. [माच+इया]

  1. एक जना मात्र सुत्न हुने खटियाका छाँटको चारखुट्टे आसन; सानो खटिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)