मजदुर
ना. [फा.]
- अर्काको काममा शारीरिक श्रम गरी ज्यालाबनीद्वारा जीवननिर्वाह गर्ने व्यक्ति; कलकारखाना, कृषिफारम, सडक, भवननिर्माण आदि कार्यमा शारीरिक श्रम वा काम गरेर दुखजिलो गर्ने व्यक्ति; श्रमजीवी।
- कुल्ली; ज्यामी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)