मजदुर सङ्गठन
ना.
- मजदुरहरूको पेसा, ज्याला, स्वास्थ्य, बसोबास, तालिम आदिको निश्चितता तथा उनीहरूको हकहितका लागि मजदुरहरूकै एकताबाट निर्माण गरिएको सङ्घ; मजदुरहरूको सङ्गठन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)