मजबुत

वि. [अ. मजबूत]

  1. दह्रो; दह्रिलो; बलियो।
  2. नडग्ने; दृढ; पक्का।
  3. बलवान्; तागतदार; बलिष्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)