मजदुरी

ना.

  1. मजदुरले पाउने पारिश्रमिक; ज्याला; मजुरी।
  2. मजदुरको काम वा पेसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)