मजबुन

ना. [मजबून< अ. मजमून]

  1. कुनै सिङ्गो लेख वा अनुच्छेदको सङ्क्षेपीकृत रूप; सार अंश वा रचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)