मजलिस

ना. [अ.]

  1. कुनै सभा, सम्मेलन आदि हुने घर; सभाभवन; बैठक।
  2. परिषद्; सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)