मझिया

ना. [माझ+इया]

  1. गाउँघरको थरीसरहको काम गर्ने मान्छेको एक पद; एक प्रकारको थरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)