मझुवा
वि. [माझ+उवा]
- माझेर सफा पारिएको; माझिएको; मजुवा।
- माझ्ने काम गर्ने; माझ्ने।
- दुई डाँडाका माझमा गाउँ रहेको ठाउँ; मजुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [माझ+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)