मझौला
वि. [माझ+औला, प्रा. मझल्ल]
- साधारण कोटिको; मध्यम कक्षको; बिचको।
- रोजी पनि नभएको छाडी पनि नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [माझ+औला, प्रा. मझल्ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)