मझौला उद्योग

ना.

  1. उद्योगसम्बन्धी कानुनमा उल्लेख भएअनुसार न्यूनतमभन्दा धेर र अधिकतमभन्दा थोर लगानीबाट चलेको उद्योग; मध्यम खालको उद्योग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)