मञ्च

ना. [सं.]

  1. सर्वसाधारण जनताका सामु सभासम्मेलन गर्न वा नाटक आदि कार्यक्रम प्रस्तुत गर्न तयार गरिएको उच्च मण्डप वा आसन (स्टेज)।
  2. रङ्गमञ्च; रङ्गभूमि।
  3. लाक्षणिक अर्थमा, कुनै विशष्टि क्रियाकलापको क्षेत्र (जस्तो- राजनीतिक मञ्च)।
  4. खाट वा पिँढी जस्तै बस्ने, आराम गर्ने कुनै ठाउँ (चौतारी, मचान इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)