मझौला खाले

वि.

  1. मध्यम किसिमको; न उत्तम किसिमको न कमसल किसिमको; ठिक्कको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)