मञ्जीर
ना. [सं.]
- घुँगरुका आकारको, हल्लिँदा छमछम गर्ने, गोडामा लाउने सानो खालको पाउजेब; नूपुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)