मञ्जु

वि. [सं.]

  1. मनोहर; मनपर्दो; सुन्दर; राम्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)