मटकिलो

ना. [माटो+इलो]

  1. माटाको ढिस्को; माटाको थुप्रो।
  2. माटोजस्तो वा माटाको रङको; माटो मिसिएको।
  3. चहक नभएको; मटमैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)