मटक्क

क्रि.वि. [अ. मू. मटक्+क]

  1. बेसरी निमोठ्ने वा निचोर्ने गरी।
  2. अरुचि भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)