मट्टिनु

अ.क्रि. [माटो+इ+नु]

  1. कुनै वस्तु सडेर वा गलेर माटो हुनु; कामै नलाग्ने हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)