मट्टी

ना. [प्रा. मिट्टीआ< सं. मृत्तिका]

  1. मृत्तिका; माटो।
  2. मृत्युस्थान; मर्ने ठाउँ।
  3. शव; लास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)