मट्टै

क्रि.वि. [माटो+ऐ]

  1. चाहिएभन्दा पनि धेरै हुने; सस्तै; छेलोखेलो।
  2. तुरुन्तै; झट्टै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)