मट्ठा

ना. [हि.]

  1. पानी, चिनी आदि मिसाएर दहीलाई मन्थन गरी तयार पारिएको पेय पदार्थ।
  2. नौनी झिकिसकेपछि बचेको तरल वस्तु; मही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)