मट्याउनु

स.क्रि. /प्रे.क्रि. [माटो+याउ+नु]

  1. माटो बराबर पार्नु; माटो झैँ पारी सडाउनु; मटिने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)