मट्याङ्ग्रे

वि. [मट्याङ्ग्रो+ए]

  1. मट्याङ्ग्रोजस्तो; सानो काँटीको; पुर्सुने (मान्छे, बस्तुभाउ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)