मठ्या/मठ्याहा

वि. [नेवा. मथ्या]

  1. तल्लो जातकी आमाबाट जन्मेको सन्तान; वर्णसङ्कर; ठिम्मल।
  2. त्यसरी जन्मेको व्यक्ति; ठिमाहा सन्तान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)