मडा
ना.
- प्रायः पूर्वी तराईमा पाइने, सुपारीका जस्ता दाना फल्ने, शीतल हुने र टाउको दुखेको रोगमा फाइदा गर्ने नरिवलका जातको एक बोट वा त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)