मठ
ना.
- धनु, गुलेलीजस्ता हतियारको समात्ने ठाउँमा जोडिएको काठको लाम्चो टुक्रो; धनु वा गुलेलीको समात्ने ठाउँ; मुठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)