मडुवा
वि. [माड्+उवा]
- मिसिन आदिमा पेलेर नरम पारिएको वा सिउन सजिलो हुने गरी माडिएको (छाला)।
- गोरु, मिसिन आदिले माडेर झारेको; माडेर वा दाइँ गरेर पराल, कुसाउरो आदि छुट्ट्याइएको (अन्न)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)