मडुवा
वि. [माड+उवा]
- माड लगाएर बाक्लो पारेको; मड्याएको (कागज, कपडा आदि)।
- चिनीका चास्नीमा डुबाएर बनाइएको अमलाको अचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [माड+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)