मडेउली
ना. [माडो+एउली]
- विवाहमा मङ्गलगीत गाउने स्त्री; बेहुलीका साथीहरूको समूह; मड्यौली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [माडो+एउली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)