मडुवा

ना. [सं. मलिञ्जक]

  1. आँख्ला-आँख्लाबाट हाँगा पलाई फल्ने एक जातको कोदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)