मड्याउनु

स.क्रि. [माड+याउ+नु]

  1. कागज, कपडा आदि दह्रो पार्न माड लगाउनु; कलप हाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)