मढ्नु
स.क्रि. [माड्+नु]
- प्रायः चारैतिर छाला, कपडा आदि लपेट्नु; मोहोर्नु।
- तबक आदि लाउनु; टाँस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [माड्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)