मणिफल

ना.

  1. काला-काला दाना फल्ने र थिलथिल्याई खाइने एक प्रकारको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)