मणि काञ्चन संयोग
ना.
- मणि र सुनको संयोग।
- असल गुण वा असल वस्तुहरूको संयोग हुने ज्योतिषशास्त्रीय एक योग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)