मण्डप
ना. [सं.]
- सप्ताह, व्रतबन्ध, यज्ञ आदि शुभ कार्य गर्नाका निम्ति चारैतिर बेरेर बनाइएको स्थान।
- देवपूजा गर्ने ठाउँ; पूजाघर; मन्दिर।
- चारैतिर खुला रहने गरी छाएर बनाएको बस्ने ठाउँ; विश्रामस्थान।
- बगैँचा; कुञ्ज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)