मण्डलाकार

वि.

  1. वरिपरि धेरै मात्रामा गोलो आकार भएको; वृत्ताकार; बाटुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)