मण्डलाइ

ना.

  1. योगीहरूका जमातमा सबैभन्दा मान्य, मूल योगी।
  2. योगीको सर्वोच्च पद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)