मतपत्र

ना. [सं.]

  1. निर्वाचनमा कुनै उम्मेदवारलाई रोज्न मतदाताले मतपेटिकामा खसाल्ने सरकारी छाप लागेको पत्र; प्रतिनिधि छान्ने टिकट (ब्यालेट-पेपर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)