मतपेटिका/मतपेटी

ना. [सं.]

  1. मतदाताहरूले मतपत्रहरू खसाल्ने बाकस (ब्यालेट-बक्स)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)