मतभेद

ना. [सं.]

  1. मत वा राय नमिल्ने स्थिति; ठ्याक नमिल्ने वा राय बाझ्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)